सप्तरी-२ मा सीके राउतको अग्रता कायमै « Khabarhub

सप्तरी-२ मा सीके राउतको अग्रता कायमै


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको निर्वाचन क्षेत्र नं २ मा सीके राउतको अग्रता कायमै छ । जनमत पार्टीका प्रमुख रहेका राउतले उपेन्द्र यादवलाई पछि पार्दै आफ्नो अग्रता कायमै राखेका हुन् ।

पछिल्लो मत परिणाम अनुसार सिके राउतले ३५०१ मत ल्याएका छन् भने उनलाई जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादवले पछ्याइरहेका छन् । यादवले १४८३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयप्रकाश ठाकुरले भने ७८० मत पाएका छन् । 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ५ : १८ बजे

काभ्रेमा नौ ‘आपराधिक उपद्रव’विरुद्ध अभियोग दर्ता

काभ्रेपलाञ्चोक– काभ्रे  जिल्ला अदालतमा नौ ‘आपराधिक उपद्रव’सम्बन्धी अभियोग मुद्दा दर्ता

ओलीप्रति घिमिरेको कटाक्ष : सबै ठिक छ महाराज !

काठमाडौं- नेकपा एमालेका नेता वासुदेव घिमिरेले अध्यक्ष केपी शर्मा ओलीको

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर– पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र मोटरसाइकल

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै आएको

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान- इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन