८ निर्वाचन क्षेत्रमा घण्टी उम्मेद्वारको अग्रता « Khabarhub

८ निर्वाचन क्षेत्रमा घण्टी उम्मेद्वारको अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : यसपटकको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वाले अग्रता बढाएका छन् । प्रारम्भिक चरणको मतपरिणाम सार्वजनिक हुँदा विभिन्न ८ वटा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारले अग्रता बढाएका छन् ।

घण्टी चुनाव चिन्हका उम्मेद्वारले काठमाडौँ ६, काठमाडौँ ७, झापा ४, रुपन्देही २, कास्की २, कास्की ३, काठमाडौँ २ र ललितपुर ३ मा स्वतन्त्र पार्टीका उम्मेद्वारले अग्रता लिएका छन् ।

काठमाडौँ ६ बाट शिशिर खनालले अग्रता लिएका छन् । काठमाडौँ ७ गणेशकुमार कार्कीले अग्रता लिएका छन् । यस्तै लतिलपुर ३ बाट तोसिमा कार्की, काठमाडौँ २ मा शोविता गौतमले अग्रता लिएकी छन् । रुपन्देही २ मा गणेश पौडेल, कास्की २ मा माधव कँडेल र कास्की ३ मा योगराज पौडेलले अग्रता लिएका छन् ।

यो अग्रता कायम रहेमा स्वतन्त्र पार्टीले चुनाव जित्ने सम्भावना बढ्नेछ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ६ : ०१ बजे

काभ्रेमा नौ ‘आपराधिक उपद्रव’विरुद्ध अभियोग दर्ता

काभ्रेपलाञ्चोक– काभ्रे  जिल्ला अदालतमा नौ ‘आपराधिक उपद्रव’सम्बन्धी अभियोग मुद्दा दर्ता

ओलीप्रति घिमिरेको कटाक्ष : सबै ठिक छ महाराज !

काठमाडौं- नेकपा एमालेका नेता वासुदेव घिमिरेले अध्यक्ष केपी शर्मा ओलीको

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर– पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र मोटरसाइकल

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै आएको

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान- इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन