३२ क्षेत्रमा कांग्रेसको अग्रता « Khabarhub

३२ क्षेत्रमा कांग्रेसको अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपाली कांग्रेसले पछिल्लो मतपरिणामअनुसार ३२ क्षेत्रमा अग्रता लिएको छ । पछिल्लो नतिजाअनुसार कांग्रेसले ३२ क्षेत्रमा अग्रता लिँदा एक ठाउँमा विजय हासिल गरेको छ ।

मुस्ताङमा जित हात पारेको कांग्रेसले बाँकी क्षेत्रमा अग्रता बढाएको हो । यस्तै एमालेले १७ र राष्ट्रिय स्वतन्त्र पार्टीले ८ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । यस्तै राप्रपाले ४, एकिकृत समाजवादीले ४ र माओवादीले ३ ठाउँमा अग्रता लिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ६ : ३६ बजे

काभ्रेमा नौ ‘आपराधिक उपद्रव’विरुद्ध अभियोग दर्ता

काभ्रेपलाञ्चोक– काभ्रे  जिल्ला अदालतमा नौ ‘आपराधिक उपद्रव’सम्बन्धी अभियोग मुद्दा दर्ता

ओलीप्रति घिमिरेको कटाक्ष : सबै ठिक छ महाराज !

काठमाडौं- नेकपा एमालेका नेता वासुदेव घिमिरेले अध्यक्ष केपी शर्मा ओलीको

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर– पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र मोटरसाइकल

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै आएको

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान- इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन