काठमाडौं-४ मा गगन थापाको अग्रता कायमै  « Khabarhub

काठमाडौं-४ मा गगन थापाको अग्रता कायमै 


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं– ४ मा गगन थापाले आफ्नो अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका गगनकुमार थापाले ६ हजार ९ सय ७५ मत ल्याएर अग्रता कायमै राखेका छन् ।

त्यसैगरी नेकपा एमालेका राजन भट्टराईले थापालाई पच्छ्याइरहेका छन् । भट्टराईले ५ हजार ४ सय २७ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ७ : ४३ बजे

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन