काठमाडौं-४ मा गगन थापाको अग्रता कायमै  « Khabarhub

काठमाडौं-४ मा गगन थापाको अग्रता कायमै 


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं– ४ मा गगन थापाले आफ्नो अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका गगनकुमार थापाले ६ हजार ९ सय ७५ मत ल्याएर अग्रता कायमै राखेका छन् ।

त्यसैगरी नेकपा एमालेका राजन भट्टराईले थापालाई पच्छ्याइरहेका छन् । भट्टराईले ५ हजार ४ सय २७ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ७ : ४३ बजे

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका