रोल्पा ‘ख’मा माओवादीका बागीको फराकिलो अग्रता « Khabarhub

रोल्पा ‘ख’मा माओवादीका बागीको फराकिलो अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रोल्पा ‘ख’ मा माओवादी केन्द्रका बागी उम्मेदवारले दीपेन्द्र पुन (सिजल) ले फराकिलो अग्रता कायम गरेका छन्।

माओवादीको प्रभाव रहेको रोल्पामा सो क्षेत्र नेपाली कांग्रेसको भागमा परेको थियो। कांग्रेसले पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुनलाई उक्त क्षेत्रमा उम्मेदवार बनाएको छ।

त्यहाँ दीपेन्द्रले ८ सय १ मतसहित अग्रता लिएका छन् भने एमाले उम्मेदवार ३ सय ९७ मतसहित दोस्रो स्थानमा छन्। अमरसिंह भने ३ सय ६९ मतसहित तेस्रो स्थानमा छन्।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : १५ बजे

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ