काठमाडौँ– ४ मा गगन थापाको अग्रता कायमै, राजन दुई हजार मतले पछाडि « Khabarhub

काठमाडौँ– ४ मा गगन थापाको अग्रता कायमै, राजन दुई हजार मतले पछाडि


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणम अनुसार उनी २ हजारभन्दा बढी मतले अगाडि बढिरहेका छन्।

थापाले ८ हजार ७८६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी डा. राजन भट्टराईले ६ हजार ६५५ मत ल्याएका छन्।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि थापा र भट्टराईबीच नै प्रतिष्पर्धा भएको थियो। उक्त निर्वाचनमा थापा २१ हजार ५५८ मतसहित विजयी भएका थिए।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १० : २६ बजे

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा