तरकारी र फलफूलको मूल्य आज कति? « Khabarhub

 तरकारी र फलफूलको मूल्य आज कति?


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको विवरणअनुसार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, हरियो अंगुर २१० रुपैयाँ रहेको छ।

अदुवा ६५ रुपैयाँ, नेपाली ठूलो गोलभेँडा ३५ रुपैयाँ, अनार २७५ रुपैयाँ, अमला ५६ रुपैयाँ ६७ पैसा, अम्बा १४० रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, नेपाली सुन्तला ११० रुपैयाँ, रातो आलु ४९ रुपैयाँ, सेतो आलु ४१ रुपैयाँ, स्थानीय काउली ३५ रुपैयाँ, कागती १०० रुपैयाँ, किवी २२५ रुपैयाँ, अकबरे खुर्सानी ३१० रुपैयाँमा किनबेच भइरहेको छ।

लोकल गाजरको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, गुन्द्रुक ९० रुपैयाँ, टनेल गोलभेँडा १८ रुपैयाँ ४० पैसा, राजमा घिउ सिमी ९६ रुपैयाँ ६७, चम्सुरको साग ६७ रुपैयाँ ६७ पैसा, कन्य च्याउ ९८ रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला ९६ रुपैयाँ ६७ पैसा, लोकल परवल ५६ रुपैयाँ ६७ पैसा, भारतीय सुकेको प्याज ४२ रुपैयाँ र हरियो धनियाँ ५६ रुपैयाँ ६७ पैसा कायम रहेको समितिले जनाएको छ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १० : ३४ बजे

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ