प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘सर्वदलीय बैठक बोलाइएकै थिएन’ « Khabarhub

प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘सर्वदलीय बैठक बोलाइएकै थिएन’


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले सर्वदलीय बैठक नबोलाइएको बताएको छ ।

आज बिहान ९ बजे बैठक बस्ने खबरहरु बिभिन्न सञ्चारमाध्यममा आएपछि खबरहबले प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवालाई टेलिफोनमार्फत सोधेको थियो । जवाफमा उनले भने, ‘आज बैठक बोलाइएकै छैन।’

यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले पनि बैठकबारे कुनै जानकारी नभएको बताएको थियो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भनिएको बैठकमा सत्ता गठबन्धन, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहित संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको बताइएको थियो।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  १० : ११ बजे

आज २०८२ साल चैत ११ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत