‘जित्यो मायाले’मा प्रेम विभाजनको कथा « Khabarhub

‘जित्यो मायाले’मा प्रेम विभाजनको कथा


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रेमीप्रेमिकाको सम्बन्धमा जातका कारण आएको विभाजन र त्यसले निम्त्याएको दुःखान्त समेटिएको गीत ‘जित्यो मायाले’ को भिडियो सार्वजनिक भएको छ ।

गीतमा ध्रुव विस्को र सारिका घिमिरेको स्वर, सारिकाकै शब्द र ध्रुवको संगीत छ ।

भिडियोमा दिनेश डीसी, प्रिन्स विश्वकर्मा, रोशनी कार्की, रश्मी भट्ट, रमेश चन्द सोडारी, अनु पराजुली र बलराम परियारकोे अभिनय छ । भिडियोमा नायक पुष्प खड्का विशेष भूमिकामा छन् ।

भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाँइको छायांकन, दिन्सन शाहको सम्पादन छ । गायक तथा संगीतकार धु्रवले नै यो भिडियोको निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  १० : ४० बजे

आज २०८२ साल चैत ११ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत