सुनीलको ‘तिमी आउँछौं कि भनी’ | Khabarhub Khabarhub

सुनीलको ‘तिमी आउँछौं कि भनी’


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकपप गायक सुनील गिरीको नयाँ गीत ‘को होला त्यो २’को फिमेल भर्सन ‘तिमी आउँछौ कि भनी’को भिडियो सार्वजनिक भएको छ । गायक गिरीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा शब्द, संगीत गायक गिरीकै रहेको छ भने गायिका सुमन गुरुङको स्वर रहेको छ ।

गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ । पल शाह र कृष्टिना थापाको अभिनय रहेको भिडियोमा प्रेमीकाले आफूले औधी माया गरेका प्रेमीको पर्खाइ र सम्झनामा बितेका दिनहरुलाई निर्देशक अनिल के मानन्धरले प्रस्तुत गरेका छन् ।

भिडियोको छायांकन निर्देशक अनिलले नै गरेका हुन् भने सम्पादन र कलरिङ मनोज कार्कीको छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ५ : ०७ बजे

चर्चामा बहादुरीको कथा

बेलायती जुम्ल्याहा दिदी बहिनीको यो बहादुरीको कथा तीन वर्ष अघिको

लाखौं रकम अपचलन भएका दोलखाका ३ सहकारीमा विशेष साधारणसभा आह्वान

दोलखा– लाखौँ रकम हिनामिना तथा अपचलन भएका दोलखाका तीनवटा सहकारीमा

इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–२ को छापडाँडामा ‘एक घर एक धारा’

पाथीभरामा एक महिनाको भेटी ६९ लाखभन्दा बढी

ताप्लेजुङ– मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनाको अवधिमा ६९ लाख

किन कार्यान्वयन भएन ५ खर्बको लघुवित्त कोष ?

काठमाडौं- सरकारको नीति तथा कार्यक्रम कतिसम्म अस्थिर छ भन्ने तथ्य