‘कुनै सौदाबाजीबिना कार्यकर्ताका रूपमा एमालेमा प्रवेश गरेकी छु’: करिष्मा « Khabarhub

‘कुनै सौदाबाजीबिना कार्यकर्ताका रूपमा एमालेमा प्रवेश गरेकी छु’: करिष्मा


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री करिष्मा मानन्धरले आफू कुनै सौदाबाजीबिना नेकपा एमालेमा प्रवेश गरेको बताएकी छन् ।

मंगलबार काठमाडौँमा भएको कार्यक्रममा नेकपा एमालेमा प्रवेश गर्दै अभिनेत्री मानन्धरले आफू कुनै सौदावाजीबिना पार्टीमा प्रवेश गरेको बताएकी हुन् ।

उनले आफू नितान्त कार्यकर्ताका रूपमा एमालेमा आएको पनि बताइन् ।

एमालेले मुलुकको वास्तविक एजेन्डा बोकेको भन्दै मानन्धरले प्रतिपक्षमा रहे पनि देशहितमा पहिलो पार्टी भएकोसमेत बताइन् ।

कार्यक्रममा अध्यक्ष केपीशर्मा ओलीले अन्य दलका नेता तथा कार्यकर्तालाई पनि पार्टीमा प्रवेश गराएका थिए ।

https://www.facebook.com/khabarhubofficial/videos/3132635187064352

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ६ : ३७ बजे

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ

एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ– जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई