‘कुनै सौदाबाजीबिना कार्यकर्ताका रूपमा एमालेमा प्रवेश गरेकी छु’: करिष्मा « Khabarhub

‘कुनै सौदाबाजीबिना कार्यकर्ताका रूपमा एमालेमा प्रवेश गरेकी छु’: करिष्मा


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री करिष्मा मानन्धरले आफू कुनै सौदाबाजीबिना नेकपा एमालेमा प्रवेश गरेको बताएकी छन् ।

मंगलबार काठमाडौँमा भएको कार्यक्रममा नेकपा एमालेमा प्रवेश गर्दै अभिनेत्री मानन्धरले आफू कुनै सौदावाजीबिना पार्टीमा प्रवेश गरेको बताएकी हुन् ।

उनले आफू नितान्त कार्यकर्ताका रूपमा एमालेमा आएको पनि बताइन् ।

एमालेले मुलुकको वास्तविक एजेन्डा बोकेको भन्दै मानन्धरले प्रतिपक्षमा रहे पनि देशहितमा पहिलो पार्टी भएकोसमेत बताइन् ।

कार्यक्रममा अध्यक्ष केपीशर्मा ओलीले अन्य दलका नेता तथा कार्यकर्तालाई पनि पार्टीमा प्रवेश गराएका थिए ।

https://www.facebook.com/khabarhubofficial/videos/3132635187064352

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ६ : ३७ बजे

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव