सेभिया शीर्षचारमा रहने सम्भावना बलियो « Khabarhub

सेभिया शीर्षचारमा रहने सम्भावना बलियो


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : स्पेनिस ला-लिगामा दोस्रो स्थानका लागि कडा प्रतिस्पर्धा गरिरहेको सेभियाले लेभान्टेलाई हराएको छ।

घरेलु टोली लेभान्टेलाई ३-२ ले पराजित गर्दै सेभिया शीर्षचारमा रहने सम्भावना बलियो बनाएको छ। सेभियाको जितमा जेसस कोरोनाले दुई तथा जुलेस कुन्डेले एक गोल गरे।

लेभान्टेका जोस लुइस मोरालेस र रोबर्टो सोल्डाडोले समान एक गोल गरे। जोस लुइस मोरालेस पेनाल्टीमा चुक्दा लेभान्टे पनि बराबरीबाट चुक्यो।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ९ : ५१ बजे

घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

च्यासलमा एमाले केन्द्रीय सचिवालय बैठक, नेताको कार्यविभाजन र विभागको पूर्णता मुख्य कार्यसूची

काठमाडौँ – सत्तारूढ नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक ललितपुरको

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, उजुरीका लागि १० दिनको सीमा

काठमाडौं– संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको संसदीय

एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलको सहकार्यमा इन्द्रजात्रामा सांस्कृतिक कार्यक्रम  

काठमाडौं– इन्द्रजात्राको अवसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलले हनुमानढोका

रोशी खोलामा यात्रुवाहक बस फस्यो, स्थानीयले गरे सबै यात्रुको उद्धार

काभ्रेपलाञ्चोक – काभ्रेको रोशी गाउँपालिका-७ स्थित रोशी खोला तर्ने क्रममा