टोनीसँग नेहा रिसाएपछि… « Khabarhub

टोनीसँग नेहा रिसाएपछि…


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– बलिउडकी गायिका नेहा कक्कड र उनका भाइ गायक तथा संगीतकार टोनी कक्कड पछिल्लो समय चर्चामा छन् ।

एकपछि अर्को फिल्मको संगीतमा व्यस्त यी  दुईको  बाल्यकाल भने संघर्षपूर्ण नै थियो । भजन र कृतन गर्न यी दुई आफ्नो दिदी सोनु कक्कड र बुवा आमासँग जाने गर्थे । बाल्यकालमा नेहा निकै छुच्ची थिइन् । त्यसैले उनले एक पटक रिसाउदै टोनीको थाईमा कलमले घोपी दिइन्

नेहालाई टोनीले केही कुरामा चिढ्याए पश्चात नेहाले आवेशमा ती सब भएको प्रतिक्रिया दिएका छन् । कपिल शर्मा शो मा कुराकानी गर्दै नेहाले ती सब बालापन रहेको बताएकी छिन् ।’ती सब बाल्यकालको बालापन थियो । किनकी के गर्नु हुन्छ र हुन्न थाहा नै थिएन’ नेहाले भनिन् । यद्यपि पछिल्लो समय नेहाले आफ्नो परिवारको निकै ख्याल राख्ने गरेकी छिन् ।

नेहाले त्यो घटनाले आफूलाई पछुतो लागेको समेत सुनाइन । ‘मलाई नराम्रो लाग्यो तर त्यतिबेला निकै रिसाएकी थिएँ’ उनले भनिन् । टोनीले ठुली भएपछि नेहा घरको आज्ञाकारी सदस्य समेत रहेको बताएका छन् । ‘नेहा अहिले सबैलाई औधी माया गर्छिन् । उनले सबैको ख्याल राख्ने गर्छिन् ।उनी बाल्यकालमा मात्र अलि रिसाहा थिइन्’ टोनीले भने ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  २ : ४५ बजे

एनएमबि बैंकको ३० औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीको उपस्थितिमा

विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्व परिवर्तन कति सम्भव ?

काठमाडौं– यतिबेला देशकै ठूलो पार्टी नेपाली कांग्रेसको विशेष महाधिवेशनको विषय

निषाद जातिको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ 

काठमाडौं– सर्वोच्च अदालतले निषाद जातिलाई आरक्षण कोटा निर्धारण गर्न आदेश

बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी

जानकी– जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक नागरिकता

‘विशेष महाधिवेशनकै दिन पार्टी कार्यालयमा भेला राखेर संस्थापन पक्षले मुठभेड गर्न खोज्यो’

काठमाडौं– नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षले आफुहरुले विशेष महाधिवेशन राखेकै