जसपा केन्द्रीय सदस्यद्वय डा. मिक्रानी र यमबहादुर माओवादीमा प्रवेश « Khabarhub

जसपा केन्द्रीय सदस्यद्वय डा. मिक्रानी र यमबहादुर माओवादीमा प्रवेश


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्यद्वय डा. अब्दुर रहिम मिक्रानी र यमबहादुर घर्तीमगर माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पेरिसडाँडामा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूले उनीहरुलाई स्वागत गरेका थिए । 

सो क्रममा जसपाका प्रदेश समिति सदस्य दिलीप थापामगर पनि माओवादी केन्द्रमा प्रवेश गरेका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १ : ३४ बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला