छायांकनमा ‘हाम्रो स्वर्ग ‘ « Khabarhub

छायांकनमा ‘हाम्रो स्वर्ग ‘


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्देशक शोभित बस्नेतको निर्देशनमा नयाँ फिल्म ‘हाम्रो स्वर्ग’ को छायांकन सुरु भएको छ ।

जुम्ला  जिल्लाको पटमाराबाट आजबाट छायांकन सुरु भएको निर्देशक बस्नेतले जानकारी दिएका छन् । फिल्ममा यार्सागुम्बा टिप्ने मान्छेहरुको कथालाई चित्रण गरिनेछ । कर्णाली प्रदेशवासीले भाषा भेषभुषा र रहनसहनलाई प्रस्तुत गरिने फिल्म  कर्णाली प्रदेशका हुम्ला, जुम्ला, डोल्पा, मुगु, कालिकोट, जाजरकोट लगायत १० वटै जिल्लामा छायांकन गरिने निर्देशक बस्नेतले बताए । 

फिल्ममा मेनुका माझी, नवदत्त न्यौपाने, सुइन्जा सुनाम, शान्ता दाहाल, लाल   बहादुर  रोकाया  ललित जङ्ग महत, लगाएत कलाकारको  मुख्य भूमिका रहेको छ । ज्ञान कुमार कटेल छायांकन, गौतमराज खड्काको सम्पादन रहने फिल्म एनएसके मिडिया नेपालको ब्यानरमा निर्माण भएको हो । शान्ता शर्मा निर्मात्री रहेको फिल्ममा नवदत्त न्यौपानको संगीत, रामकृष्ण बुड्थापाको कथा र रामजी राउतको मुख्य सहायक निर्देशक रहेको छ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ३ : ४० बजे

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ