यस्तो छ स्थानीय तह निर्वाचनको कार्यक्रम (तालिकासहित) « Khabarhub

यस्तो छ स्थानीय तह निर्वाचनको कार्यक्रम (तालिकासहित)


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तह चुनावको कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले सार्वजनिक गरेको तालिकाअनुसार स्थानीय तहको निर्वाचन कार्यक्रम वैशाख ११ गतेदेखि सुरु हुँदैछ ।

वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ताका लागि समय दिइएको छ ।

उम्मेदवारको अन्तिम नामावली भने वैशाख १६ गते प्रकाशन गरिने आयोगले जनाएको छ ।

यस्तो छ स्थानीय तह चुनावको कार्यतालिका :

वैशाख ११ र १२ गते: उम्मेदवारको मनोनयन दर्ता

वैशाख १२ गते : मनोनयन पत्रको सूची प्रकाशन

वैशाख १३ गते : उम्मेदवारको विरोधमा उजुरी दिने

वैशाख १४ र १५ गते: मनोनयन पत्र जाँच तथा निर्णय गर्ने

वैशाख १५ गते : उम्मेदवारको नामावली प्रकाशन

वैशाख १६ गते : उम्मेदवारले नाम फिर्ता लिने

वैशाख १६ गते : उम्मेदवारको अन्तिम नामावली प्रकाशन

वैशाख १७ गते : उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

वैशाख ३० गते : मतदान

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ९ : ३० बजे

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्री बालेनले राष्ट्रसङ्घ सहासभामा उठाएका १७ सवाल

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसङ्घको ८१औँ

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन