यस्तो छ स्थानीय तह निर्वाचनको कार्यक्रम (तालिकासहित) « Khabarhub

यस्तो छ स्थानीय तह निर्वाचनको कार्यक्रम (तालिकासहित)


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तह चुनावको कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले सार्वजनिक गरेको तालिकाअनुसार स्थानीय तहको निर्वाचन कार्यक्रम वैशाख ११ गतेदेखि सुरु हुँदैछ ।

वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ताका लागि समय दिइएको छ ।

उम्मेदवारको अन्तिम नामावली भने वैशाख १६ गते प्रकाशन गरिने आयोगले जनाएको छ ।

यस्तो छ स्थानीय तह चुनावको कार्यतालिका :

वैशाख ११ र १२ गते: उम्मेदवारको मनोनयन दर्ता

वैशाख १२ गते : मनोनयन पत्रको सूची प्रकाशन

वैशाख १३ गते : उम्मेदवारको विरोधमा उजुरी दिने

वैशाख १४ र १५ गते: मनोनयन पत्र जाँच तथा निर्णय गर्ने

वैशाख १५ गते : उम्मेदवारको नामावली प्रकाशन

वैशाख १६ गते : उम्मेदवारले नाम फिर्ता लिने

वैशाख १६ गते : उम्मेदवारको अन्तिम नामावली प्रकाशन

वैशाख १७ गते : उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

वैशाख ३० गते : मतदान

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ९ : ३० बजे

आठ वर्षमा दुई सय चार किमी सडक कालोपत्र

पर्वत– बितेका आठ वर्षमा जिल्लामा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र

नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न युवा

काठमाडौंमा इएफएस फाइट नाइट सेभेन आयोजना हुने

काठमाडौं– डब्लुबीसी मोइ थाई नेपालको आयोजनामा काठमाडौंमा इएफएस फाइट नाइट सेभेन

कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौंको आकाश धुम्म (तस्बिरहरू)

काठमाडौं– नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यका