६ सय ९८ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक : कुन दलले कति जिते ? « Khabarhub

६ सय ९८ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक : कुन दलले कति जिते ?


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्थानीय तह निर्वाचनमा अन्तर्गत हालसम्म ६ सय ९८ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

नेपाली कांग्रेसले १८४ गाउँपालिका र १२३ नगरपालिका गरी ३ सय ९ स्थानमा प्रमुख जितेको छ ।

नेकपा एमालेले १२१ गाउँपालिका र ६७ नगरपालिका गरी १८८ तहमा जितेको छ ।

नेकपा माओवादी केन्द्रले ९६ गाउँपालिका र २४ नगरपालिका गरी १२० स्थानमा विजय हासिल गरेको छ ।

नेकपा एकीकृत समाजवादीले ९ पालिका प्रमुख जित्दा जनता समाजवादी पार्टीले २० ओटा गाउँपालिका अध्यक्ष जितेको छ ।

अन्य पार्टी र स्वतन्त्र उम्मेदवारले ५२ ठाउँमा बिजयी भएका छन् ।

निर्बाचन आयोगका अनुसार हाल मतगणना भइरहेका स्थानमा कांग्रेस १५, एमाले १७, माओवादी केन्द्र ३ र नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका २-२ स्थानमा अगाडी रहेका छन् ।

-स्थानीय तह निर्वाचन-२०७९ को अपडेटका लागि खबरहबको अन्तर्क्रियात्मक वेबसाइट यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ८ : २८ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक