युक्रेन इयुमा सामेल हुन १५/२० वर्ष लाग्न सक्छ: फ्रान्सेली मन्त्री « Khabarhub

युक्रेन इयुमा सामेल हुन १५/२० वर्ष लाग्न सक्छ: फ्रान्सेली मन्त्री


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस– युक्रेनले युरोपेली संघमा सामेल हुने प्रस्तावलाई अन्तिम रूप दिन १५/२० वर्ष लाग्न सक्ने फ्रान्सका युरोपेली मन्त्रीले बताएका छन् ।

सो भनाइसँगै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको युरोप छिट्टै प्रवेश गर्ने आशामा अड्चन देखिएको छ।

“हामी इमान्दार हुनैपर्छ। यदि तपाईँ युक्रेन छ महिना वा एक वा दुई वर्षमा ईयुमा सामेल हुन गइरहेको छ भन्नुहुन्छ भने, तपाईँ झूट बोल्दै हुनुहुन्छ,” क्लेमेन्ट ब्यूनेले रेडियो जेलाई भनेका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  १० : ५७ बजे

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरूमा नयाँ भर्ना

सुरक्षा परिषदमा बहराइनको प्रस्तावलाई लिएर शक्ति राष्ट्रबीच मतभेद

न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा