सफल शल्यक्रियापछि रेफ्री रोजेन्द्र अस्पतालबाट डिस्चार्ज « Khabarhub

सफल शल्यक्रियापछि रेफ्री रोजेन्द्र अस्पतालबाट डिस्चार्ज


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसिएल र एमसिएलको शल्यक्रिया सम्पन्न गरेर रेफ्री रोजेन्द्र खड्गी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

ग्वार्कोस्थित बि एण्ड बी अस्पतालमा ३ साउनमा एसिएल र एसिएलको शल्यक्रिया गरेका रेफ्री खड्गी शुक्रबार बिहान अस्पतालबाट घर पुगेका हुन् ।

गत वर्ष सहिद स्मारक ए डिभिजन लिग अघि अभ्यासमा खड्गीले चोट बोकेका थिए । जसका कारण उनले २०७८ को लिगका कुनै पनि खेल खेलाउन पाएनन् ।

पाँच दिन अस्पतालमा बिताएका खड्गीले शल्यक्रियामा धेरै रकम खर्च भएको र अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफूलाई सहयोग गर्नेमा विश्वास रहेको बताए ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १२ : ०५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै