५ चिनियाँ विमानले मध्य रेखा पार गरेको ताइवानको दाबी  « Khabarhub

५ चिनियाँ विमानले मध्य रेखा पार गरेको ताइवानको दाबी 


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताइपेइ – ताइवानको रक्षा मन्त्रालयले ताइवान स्ट्रेट मध्य रेखा पार गर्ने पाँच वटा विमानसहित आइतबार ताइवानको वरिपरि १२ चिनियाँ विमान र पाँच चिनियाँ जहाज भेटिएको जनाएको छ ।

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले हालै ताइवानको भ्रमण गरेपछि चीनले ताइवान वरिपरि सैन्य अभ्यास थालेको थियो। ताइवान सरकारको कडा आपत्तिको बाबजुद चिनियाँ सेनाको जहाजले फेरि मध्यरेखा पार गरेको हो ।

ताइवानलाई चीनले आफ्नो महत्त्वपूर्ण अंश मान्छ भने ताइवान आफूलाई सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र देश सम्झन्छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ६ : ४९ बजे

नारायणी किनारमा प्रत्येक साँझ रक्तदान

चितवन – नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपखको चहलपहलसँगै

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा

तेहरान – अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार

‘पिपल्स च्वाइस’मा पाँच खेलाडीको नाम सार्वजनिक

काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुने पल्सर

गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित

गुल्मी – प्रतिकूल मौसमका कारण दुई महिनादेखि गुल्मीको हवाई सेवा

निर्वाण-प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य फिल्म ‘टनेल २६’, टिजरमा देखिए अनुप र आना

काठमाडौं – नायक प्रदीप खड्का र भुटानका चर्चित कलाकार संगय