गगन थापाको जीत सुनिश्चित, विजय उत्सवको तयारी « Khabarhub

गगन थापाको जीत सुनिश्चित, विजय उत्सवको तयारी


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापाको जीत सुनिश्चित भएको छ ।

थापाले १९ हजार १४ मत ल्याउँदा नेकपा एमालेका डा. राजन भट्टराईले १३ हजार २७ पछ्याइरहेका छन् ।

गन्न बाँकी मत पाँच हजारभन्दा कम भएको र थापाको मतान्तर पाँच हजारभन्दा धेरै भएकाले थापाको जित सुनिश्चित भएको हो ।

अहिले त्यहाँ विजय उत्सवको तयारी गरिएको छ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ९ : ५६ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना