काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेलको अग्रता अझ फराकिलो बन्दै « Khabarhub

काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेलको अग्रता अझ फराकिलो बन्दै


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं ५ मा सत्ता गठबन्धनका उम्मेदवार प्रदीप पौडेलले निरन्तर अग्रता लिइरहेका छन् ।

३५ हजार चार सय ८८ मतगणना हुँदा एमालेका ईश्वर पोखरेले सात हजार नौ सय ८१ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार पौडेलले ११ हजार ६ सय मत प्राप्त गरेका छन् ।

मतगणना सुरु भएसँगै पौडेले अग्रता लिएका थिए ।

 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ५ : १३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै