इलाम २ : तीन सय मतसहित पछि परे सुवास नेम्वाङ | Khabarhub Khabarhub

इलाम २ : तीन सय मतसहित पछि परे सुवास नेम्वाङ


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


654
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इलाम क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार सुवास नेम्वाङ तीन सय एक मतसहित पछि परेका छन् ।

 नेम्वाङ तीन हजार चार सय ५५ मतसहित  दोस्रो स्थानमा छन् । कांग्रेसका उम्मेदवार डम्बर खड्काले तीन हजार सात सय ५६ मतसहित अग्रता लिइरहेका छन् । 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ५ : १६ बजे

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला