सङ्खुवासभामा कांग्रेसका खड्काको अग्रता « Khabarhub

सङ्खुवासभामा कांग्रेसका खड्काको अग्रता


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

किमाथाङ्का– सङ्खुवासभाको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्काले सुरुआती अग्रता लिएका छन् । सात सय मतगणना हुँदा खड्काले तीन सय ३५ मत पाएका छन् । नेकपा (एमाले) का उम्मेदवार राजेन्द्रप्रसाद गौतमले तीन सय ३२ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको सङ्खुवासभामा गठबन्धनकोतर्फबाट खड्का र नेकपा एमालेबाट राजेन्द्रप्रसाद गौतमबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । मतगणना आज दिउँसो २ बजेदेखि सुरु भएको हो । 

जिल्लामा एक लाख १७ हजार पाँच सय ५४ मतदातामध्ये ६५ हजार आठ सय ९२ मत खसेको थियो । सङ्खुवासभामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेका छन् । प्रदेश तथा प्रतिनिधिसभा सदस्यका २९ जना उम्मेदवार चुनावी मैदान थिए । 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ६ : ५८ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र