सवारी दुर्घटनाबाट चितवनमा ४० जनाको मृत्यु | Khabarhub Khabarhub

सवारी दुर्घटनाबाट चितवनमा ४० जनाको मृत्यु


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनमा गत पाँच महिनामा सवारी दुर्घटनामा परी ४० जनाले ज्यान गुमाएका छन् ।  जिल्लाका विभिन्न स्थानमा १६२ वटा सवारी दुर्घटनाबाट उक्त सङ्ख्यामा मृत्यु भएको हो । दुर्घटनाबाट मृत्यु हुनेहरूमा पुरुष धेरै छन् ।

सो अवधिमा ३३ जना पुरुष, ४ जना महिला र ३ जना बालबालिकाले ज्यान गुमाएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । यस्तै उक्त अवधिमा ९२ जना गम्भीर घाइते र २१५ जना सामान्य घाइते भएका समेत प्रहरीले जनाएको छ । 

मोटरसाइकल १३३, जिप, कार ३४, ट्रक ट्याङ्कर ३१, बस १५, माइक्रोबस छवटा, ट्याक्टर पाँच, ट्याम्पु आठ, टिपर चार, शारीरिक शक्तिबाट चल्ने १२ वटा र अन्य ४ वटा रहेको तथ्यांकमा उल्लेख छ । 

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ४ : ४३ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि