सवारी दुर्घटनाबाट चितवनमा ४० जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनाबाट चितवनमा ४० जनाको मृत्यु


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनमा गत पाँच महिनामा सवारी दुर्घटनामा परी ४० जनाले ज्यान गुमाएका छन् ।  जिल्लाका विभिन्न स्थानमा १६२ वटा सवारी दुर्घटनाबाट उक्त सङ्ख्यामा मृत्यु भएको हो । दुर्घटनाबाट मृत्यु हुनेहरूमा पुरुष धेरै छन् ।

सो अवधिमा ३३ जना पुरुष, ४ जना महिला र ३ जना बालबालिकाले ज्यान गुमाएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । यस्तै उक्त अवधिमा ९२ जना गम्भीर घाइते र २१५ जना सामान्य घाइते भएका समेत प्रहरीले जनाएको छ । 

मोटरसाइकल १३३, जिप, कार ३४, ट्रक ट्याङ्कर ३१, बस १५, माइक्रोबस छवटा, ट्याक्टर पाँच, ट्याम्पु आठ, टिपर चार, शारीरिक शक्तिबाट चल्ने १२ वटा र अन्य ४ वटा रहेको तथ्यांकमा उल्लेख छ । 

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ४ : ४३ बजे

जलवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद

गमगढी–नाक्चेलाग्ना नाका सडक लथालिङ्ग

मुगु– गमगढी–नाक्चेलाग्ना  सडक  लथालिङ्ग अवस्थामा पुगेको छ ।   नेपाल

सहसचिवद्वय खत्री र कुँवर सचिवमा बढुवा

काठमाडौं– सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको