आज आइतबार, यस्तो छ विदेशी मुद्राको विनिमय दर « Khabarhub

आज आइतबार, यस्तो छ विदेशी मुद्राको विनिमय दर


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर १ को खरिद दर ११८ रुपैयाँ ७७ पैसा र विक्री दर ११९ रुपैयाँ ३७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै यूरोपियन यूरो १ को खरिद दर १३४ रुपैयाँ ६६ पैसा र विक्री दर १३५ रुपैयाँ ३४ पैसा, यूके पाउण्ड स्टर्लिङ १ को खरिद दर १६१ रुपैयाँ १५ पैसा र विक्री दर १६१ रुपैयाँ ९६ पैसा, स्वीस फ्याङ्क १ को खरिद दर १३० रुपैयाँ १४ पैसा र विक्री दर १३० रुपैयाँ ० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी अष्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैयाँ ३९ पैसा र विक्री दर ८५ रुपैयाँ ८२ पैसा, क्यानाडियन डलर १ को खरिद दर ९४ रुपैयाँ ८३ पैसा र विक्री दर ९५ रुपैयाँ ३१ पैसा, सिङ्गापुर डलर १ को खरिद दर ८ रुपैयाँ २७ पैसा र विक्री दर ८ रुपैयाँ तोकिएको छ ।

सँगै साउदी अरेवियन रियल १ को खरिद दर ३१ रुपैयाँ ६६ पैसा र विक्री दर ३१ रुपैयाँ ८२ पैसा, कतारी रियल १ को खरिद दर ३२ रुपैयाँ ६२ पैसा र विक्री दर ३२ रुपैयाँ ७ पैसा, यूएइ दिराम १ को खरिद दर ३२ रुपैयाँ ३४ पैसा र विक्री दर ३२ रुपैयाँ ५० पैसा तोकिएको छ ।

मलेसियन रिङ्गेट १ को खरिद दर २८ रुपैयाँ ३७ पैसा र विक्री दर २८ रुपैयाँ ५१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ५ : ४३ बजे

वाणिज्य विभागले भन्यो : व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको

योगेशले राष्ट्रपतिलाई भने : संविधान र लोकतन्त्र जोगाउनु भएकोमा उच्च सम्मान

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई

करेन्ट लागेर एक जनाको मृत्यु

मान्म– कालीकोटमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा १५ वर्षीय बालक महाकालीमा बेपत्ता

दार्चुला– दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता

बारा कांग्रेसमा भुइँचालो : फरमुल्लाहलाई असहयोगपछि जिल्ला सभापतिसहित १६ नेतामाथि कारबाही सिफारिस

काठमाडौं- गत फागुन २१ गतेको चुनावमा पराजय भोगेसँगै नेपाली कांग्रेस