इंग्लिस प्रिमियर लिग : इन्जुरी समयको गोलले युनाइटेड विजयी « Khabarhub

इंग्लिस प्रिमियर लिग : इन्जुरी समयको गोलले युनाइटेड विजयी


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्र्तत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

शनिबार राति भएको खेलमा युनाइटेडको जितका लागि इन्जुरी समय मार्कुस रासफोर्डले निर्णायक गोल गरे । इन्जुरी गोलसँगै वेस्ट ह्याम युनाइटेड म्यानचेस्टरसँग १–० ले पराजित भएको हो ।

जितसँगै युनाइटेडले ३८ अंक बनाएको छ । २२ खेल खेलेको युनाइटेड चौंथो स्थानमा उक्लिएको छ । वेस्ट ह्यम भने ३७ अंकसहित पाँचौं स्थानमा छ ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ७ : २९ बजे

अनुराग डोभाल पक्राउ, श्रीमतीका भाइलाई कुटपिट र ज्यान मार्ने प्रयासको आरोप

काठमाडौं– भारतीय रियालिटी शो ‘बिग बोस’बाट चर्चामा आएका युट्युबर अनुराग

मध्यपूर्व द्वन्द्व अन्त्य गर्न गुटेरेसको आह्वान

इस्लामाबाद– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८