राप्रपा नेपालको साँस्कृतिक मञ्च गठन « Khabarhub

राप्रपा नेपालको साँस्कृतिक मञ्च गठन


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । राप्रपा नेपालले राष्ट्रिय प्रजातान्त्रिक साँस्कृतिक मञ्च गठन गरेको छ ।

राप्रपा नेपालको भ्रातृ संगठनका रूपमा गठन गरिएको मञ्चको अध्यक्षमा राज सागरलाई चयन गरिएको छ ।

३१ सदस्यीय साँस्कृतिक मञ्चको उपाध्यक्षमा समिरा तामाङ, ओमप्रकाश चौधरी, महामन्त्रीमा कृष्णबहादुर भण्डारी, सुरेश नेपाल, राजु नापित, सहमहामन्त्रीमा राजु भारती, कृष्णबहादुर भट्टराई, सहायक महामन्त्रीमा इन्दु खत्री, बाबु साहेब वलामी रहेका छन् ।

मञ्चको बुधबार भएको पहिलो बैठकले लोकप्रिय गायक जयनन्द लामाको असामयिक निधनले नेपाली कला र संगीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै दुःख व्यक्त गरेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ५ : ३४ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको