आनीसँग डकुमेन्ट्री छायांकन गर्दै वाइक्लेफ « Khabarhub

आनीसँग डकुमेन्ट्री छायांकन गर्दै वाइक्लेफ


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ग्रामी अवार्ड विजेता विश्व चर्चित र्‍याप गायक वाइक्लेफ जीन १० दिनअघि नेपाल आएका छन् । उनी आआफ्नो टिमसहित नेपाल आउनुको कारण डकुमेन्ट्री छायांकन हो ।

नेपाली गायिका आनी छोइङ डोल्मासँग मिलेर जीनले एउटा डकुमेन्ट्री फिल्म छायांकन गरिरहेका छन् । गायक वाइक्लेफ र गायिका डोल्माले सामाजिक सञ्जालमा डकुमेन्ट्री छायांकनका तस्वीर सार्वजनिक गरि यसबारे जानकारी दिएका छन् ।

केही दिनअघि काठमाडौँको आर्यतारा स्कुल पुगेर उनले विद्यार्थीसँग भिडियो छायांकन गरेका छन्। उनीहरुले डकुमेन्ट्रीको विषयवस्तुका बारेमा खुलाएका छैनन् । यद्दपि जीन आफ्नो टिमसँग छायांकनमा व्यस्त छन् । तीन पटक ग्रामी अवार्ड विजेता जीन नौ वर्षको उमेरमा हैटीबाट आप्रवासीको रुपमा अमेरिका पुगेका थिए । उनले हैटीका बालबालिकाको लागि एले हइटी नामक सामाजिक संस्था पनि सञ्चालनमा ल्याएका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ७ : ५९ बजे

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६