नेविसंघ र तरुण दल केन्द्रीय तदर्थ समितिका अध्यक्षहरू नियुक्त « Khabarhub

नेविसंघ र तरुण दल केन्द्रीय तदर्थ समितिका अध्यक्षहरू नियुक्त


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसले नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको केन्द्रीय तदर्थ कार्यसमितिका अध्यक्ष नियुक्त गरेको छ ।

पार्टीले आज विज्ञप्ति जारी गरी नेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्थ समितिका अध्यक्षमा काठमाडौँका दुजाङ शेर्पा र नेपाल तरुण दलको अध्यक्षमा पर्वतका विद्वान गुरुङलाई नियुक्त गरेको हो ।

तदर्थ कार्यसमितिलाई स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्न निर्देशन पनि दिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  १० : २८ बजे

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६