क्वान्टम मेकानिक्स विषयको परीक्षा पुरानै कोर्सअनुसार गर्न सर्वोच्चको आदेश « Khabarhub

क्वान्टम मेकानिक्स विषयको परीक्षा पुरानै कोर्सअनुसार गर्न सर्वोच्चको आदेश


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले क्वान्टम मेकानिक्स विषयको परीक्षा पुरानै कोर्सअनुसार गर्न त्रिविका नाममा परमादेश दिएको छ ।

सर्वोच्चले स्नातकोत्तर तह प्रथम वर्ष प्रथम सेमेस्टरको पुरानो कोर्सको क्वान्टम मेकानिक्स विषयको परीक्षा पुरानै कोर्सअनुसार गर्न परमादेश दिएको हो ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले त्रिभुवन विश्वविद्यालयलाई यस्तो आदेश दिएको हो ।

त्रिविले क्वान्टम मेकानिक्स विषयको परीक्षा २०७५ पुस २९ गते लिएको थियो । तर, अत्यधिक प्रश्न पाठ्यक्रम बाहिरबाट सोधिएपछि परीक्षार्थीहरूले परीक्षा नै बहिष्कार गरिदिएका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  १० : ४३ बजे

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६