खेमराजको ह्याट्रिकसँगै सी डिभिजनमा सानेपाको विजयी सुरुवात « Khabarhub

खेमराजको ह्याट्रिकसँगै सी डिभिजनमा सानेपाको विजयी सुरुवात


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक सी डिभिजन लिगमा सानेपा क्लबले विजयी सुरुवात गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार दिउँसो भएको खेलमा सानेपाले ओसिस क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।

सानेपाको जितमा खेमराज तामाङले ह्याट्रिक गोल गरे ।

खेमराजले पहिलो गोल ४१ औँ मिनेटमा, दोस्रो ५० औँ मिनेटमा र तेस्रो ८८ मिनेटमा गरे । यो सी डिभिजन लिगको पहिलो ह्याट्रिक हो ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ४ : ५८ बजे

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका