सरावगीलाई वीरगञ्जको मेयरमा उम्मेदवार बनाउने एमालेको निर्णय « Khabarhub

सरावगीलाई वीरगञ्जको मेयरमा उम्मेदवार बनाउने एमालेको निर्णय


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले वीरगञ्ज महानगरपालिकाको मेयरमा विजय सरावगीलाई उम्मेदवार बनाएको छ ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकले सरावगीलाई मेयर बनाउने निर्णय गरेको हो ।

सरावगी बहालबाला मेयरसमेत हुन् ।

उनी हालै जनता समाजवादी पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए ।

एमालेले मेयरको उम्मेदवार तय गरे पनि उपमेयरको टुंगो लगाएको छैन ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ११ : ५५ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी