गौरादहको मेयर र उपमेयरमा एमाले निर्वाचित   « Khabarhub

गौरादहको मेयर र उपमेयरमा एमाले निर्वाचित  


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – झापाको गौरादह नगरपालिकामा नेकपा एमालेले मेयर उपमेयर दुवैमा जित हासिल गरेको छ ।

मेयरका उम्मेदवार छत्रपति सुवेदी १२ हजार ८४९ पाएर विजयी भए भने उपमेयरमा जल वर्षा राजवंशीले ११ हजार ९१४ मत पाएर निर्वाचित भइन् ।

सुवेदीका प्रतिस्पर्धी कांग्रेसका रोहित कुमार शाहले ११ हजार ४८४ मत प्राप्त गर्दा उपमेयरमा माओवादी केन्द्रका पुष्पलाल ढकाल १० हजार ४३८ मतमा सीमित भए ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ८ : २८ बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको