बलात्कार आरोपी पाण्डेलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति | Khabarhub Khabarhub

बलात्कार आरोपी पाण्डेलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

सोमबार अदालतले पाण्डेलाई हिरासतमा राखेर मानवबेचबिखन तथा ओसारपसार र बाल बालिकाविरुद्धको कसूरमा अनुसन्धानका लागि अनुमति दिएको हो ।

प्रहरीले पाण्डेलाई शनिबार काठमाडौँको स्वयम्भुबाट पक्राउ गरेको थियो । शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले प्रहरीले आरोपित पाण्डेलाई सोमबार अदालतमा उपस्थित गराएको हो ।

 २०७१ सालमा भएको मिस ग्लोबल इन्टरनेशनल नामक ब्युटी प्याजेन्टका क्रममा होटलमा आफूमाथि बलात्कार भएको भन्दै एक युवतीले सामाजिक सञ्जालमार्फत खुलासा गरेकी थिइन् ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ४ : ४७ बजे

‘जनताले अनुभूत गर्नेगरी सरकार काममा जुटेको छ’

लमजुङ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताका विकासका चाहना

‘कार्साङ’ प्रिमियर : सकारात्मक ‘वर्ड अफ माउथ’, नवनिर्देशक यम र नवनायिका सिर्जनको काम कस्तो ?

काठमाडौं– नवनिर्देशक यम शेर्पा निर्देशित फिल्म ‘कार्साङ’को बुधबार प्रिमियर गरिएको

नेपाली सेनाद्वारा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं– सप्तरीमा नेपाली सेनाले निः शुल्क स्वास्थ्य शिविर संचालन गरेको

स्वास्थ्य मन्त्रालयको ‘हेल्लो हेल्थ’ले गर्‍यो १३० गुनासाको सम्बोधन

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको गुनासो सुनुवाइ एकाइ

क्यालिफोर्नियामा डढेलोको विनाशलीला, हेर्नुस् २२ तस्बिर

वासिङ्टन- अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो हलिउड हिल्ससम्म उक्लिएको