झन् झन् अग्रता बढाउँदै बालेन « Khabarhub

झन् झन् अग्रता बढाउँदै बालेन

सिर्जना भन्दा १८ हजार ८६१ मतले अगाडि 


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको पछिल्लो मतगणनाको नतिजाअनुसार बालेन शाहले ४७ हजार २ सय मत ल्याएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले २८ हजार ३ सय ३९ मत पाएकी छन् । सिर्जनासँग बालेनको १८ हजार ८२५ को मतान्तर छ ।

त्यस्तै नेकपा एमालेका केशव स्थापितले २७ हजार ५ सय ११ मत ल्याएका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ५ : ५३ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला