विजयको जोडी रश्मिका « Khabarhub

विजयको जोडी रश्मिका


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण भारतीय सुन्दरी अभिनेत्री रश्मिका मन्दना विजय थलपथीको फिल्ममा देखिने भएकी छिन् । रश्मिका र विजयको जोडीलाई दर्शकले ‘वरिसु’ मा देख्न पाउने छन् ।

हालै विजयको अभिनय रहने ६६ औँ फिल्म ‘वरिसु’ घोषणा भएको हो । फिल्म रोमान्टिक ड्रामा हुनेछ । फिल्ममा अभिनय गर्नको लागि रश्मिकाले महँगो पारिश्रमिक समेत लिएकी छिन् ।

उनले यो फिल्मको लागि भारतीय पाँच करोड रुपैयाँ लिएको पिङ्कभिल्लाको रिपोर्टमा उल्लेख छ । पुष्पाको सफलता पश्चात रश्मिकाको पारिश्रमिक बढ्दो छ । साथै उनले बलिउडमा समेत पाइला टेक्दै छिन् । उनले सिद्धार्थ मलहोत्रासँग मिसन मज्नु र अमिताभ बच्चनसँग गुडवाइमा काम गर्दै छिन्। उनले यही फिल्म मार्फत आफ्नो बलियो उपस्थिति बलिउडमा देखाउने अनुमान गरिएको छ । यता विजयको पछिल्लो फिल्म ‘बिस्ट’ सफल हुन् सकेन ।

 फिल्मले हिन्दीमा त दर्शक पाएन नै, दक्षिण भारतमा पनि फिल्म ‘फ्लप’ रह्यो ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ३ : ०३ बजे

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा