रुसी फौजले युक्रेनी पत्रकारको ‘विभत्स’ हत्या गरेको प्रतिवेदन सार्वजनिक « Khabarhub

रुसी फौजले युक्रेनी पत्रकारको ‘विभत्स’ हत्या गरेको प्रतिवेदन सार्वजनिक


९ असार २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुसी फौजले युक्रेनी फोटोपत्रकार माक्सिम लेभिनको ‘विभत्स’ हत्या गरेको प्रतिवेदन सार्वजनिक भएको छ ।

सञ्चारकर्मीको अधिकारका लागि स्थापित अन्तर्राष्ट्रिय संस्था रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) द्वारा जारी १६ पृष्ठ लामो प्रतिवेदनमा आक्रमणकारी रुसी सेनाले लेभिनलाई मार्च १३ मा गोली हानी हत्या गरेको उल्लेख छ ।

रुसी फौजले उनीसँगै उनका साथी ओलेक्सेई चेर्निसोभको पनि हत्या गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । उनीहरु १३ मार्चबाट नै बेपत्ता थिए । उनीहरुको शव अप्रिल १ मा राजधानी किभको उत्तरी क्षेत्रमा फेला परेको थियो ।

‘रुसी फौजविरुद्ध प्रमाणहरु प्रचुर छन् ।’ प्रतिवेदनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ६ : २१ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,