चीनले भन्यो– एसपीपीमा सहभागी नहुने नेपालको निर्णय प्रशंसनीय « Khabarhub

चीनले भन्यो– एसपीपीमा सहभागी नहुने नेपालको निर्णय प्रशंसनीय


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनले स्टेट पार्टनरशीप पोग्राम (एसपीपी) मा सहभागी नहुने नेपालको निर्णयको प्रशंसा गरेको छ ।

बिहीवार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनले एसपीपीमा सहभागी नहुने नेपालको निर्णयलाई नोटिस गरेको बताएका हुन् ।

नेपालमा एसपीपीलाई लिएर चौतर्फी विरोध भएको बताउँदै वेनले नेपालको यो निर्णय सह्रानीय भएको बताए । उनले नेपालमा राजनीतिक दल र सेनाले समेत यसको विरोध गरेको पनि बताए ।

साथै प्रवक्ता वेनले चीनले नेपाललाई असल छिमेकीका रुपमा सदैव साथ र सहयोग गर्ने पनि बताए । उनले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका लागि चीन सधै साथमा रहेको पनि बताए ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ९ : ०३ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता