युभेन्ट्स साम्पडोरियासँग बराबरीमा रोकियो « Khabarhub

युभेन्ट्स साम्पडोरियासँग बराबरीमा रोकियो


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इटालियन सिरी ए फुटबलको दोस्रो खेलमा युभेन्ट्स साम्पडोरियासँग गोलरहित बराबरीमा रोकिएको छ।

सोमबार राति युभेन्ट्सले खेलमा पकड बनाए पनी पाएको अवसर सदुपयोग गर्न सकेन। बराबरीसँगै युभेन्ट्स २ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा छ। साम्पडोरिया १ अंक जोडेर १६ औं स्थानमा छ।

यता, अर्को खेलमा रोमाले संघर्षपूर्ण जित निकाल्यो। रोमाले क्रेमोनेसलाई १-० अन्तरले पराजित गर्यो।

क्रीस स्मालिङले खेलको ६५ औं मिनेटमा गरेको गोलले रोमाले महत्त्वपूर्ण तीन अंक जोड्यो। लगातार दोस्रो जितसंगै रोमा तेस्रो स्थानमा छ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ८ : २६ बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन