प्रि-ओपन सेसन : नेप्से सामान्य सुधार « Khabarhub

प्रि-ओपन सेसन : नेप्से सामान्य सुधार


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि ओपन सेसनमा नेप्से सूचक ०.३६ अंकले बढेको छ। यससँगै सूचक १८४४.५० विन्दुमा आएको छ।

३ लाख ६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ९ कम्पनीको १२ सय ७० कित्ता सेयर कारोबार भएको छ।

यो सेसनमा कुल १९ वटा कारोबार भएको छ। ४ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ११ : ४१ बजे

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६