कांग्रेसले भोलिमात्रै सङ्कल्प पत्र सार्वजनिक गर्ने « Khabarhub

कांग्रेसले भोलिमात्रै सङ्कल्प पत्र सार्वजनिक गर्ने


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले सोमबार सङ्कल्प पत्र सार्वजनिक गर्ने भएको छ ।

यसअघि आजै साँझ ५ बजे पार्टीको केन्द्रीय कार्यालयमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले सङ्कल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको बताइएको थियो ।

यद्यपि पार्टीले विज्ञप्ति जारी गर्दै सोमबार बिहान साढे १० बजे सङ्कल्प पत्र सार्वजनिक गरिने जानकारी दिएको हो ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ५ : १८ बजे

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको

प्रतिनिधिसभा निर्वाचन : गोकुल बाँस्कोटालाई ओलीले दिएनन् टिकट

काठमाडौँ – नेकपा एमालेकोे आन्तरिक विवाद चर्किँदो छ । पार्टीको

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार