ब्रेकिङ स्टोरी

ललितपुर–१ मा शिलवाललाई हराउँदै कांग्रेसका राणा निर्वाचित

By खबरहब

November 23, 2022

काठमाडौँ – ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उदयशमशेर राणा विजयी भएका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार नवराज सिलवाललाई पराजित गरेका हुन् ।

मत गणना सकिएको तर औपचारिक घोषणा हुन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।