एमाले र स्वतन्त्र पार्टी ३-३ क्षेत्रमा विजयी, अन्य दलले कति जिते ? (सूचिसहित) « Khabarhub

एमाले र स्वतन्त्र पार्टी ३-३ क्षेत्रमा विजयी, अन्य दलले कति जिते ? (सूचिसहित)


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मंसिर ४ गते भएको मतदानको मतपरिणाम आउनेक्रम जारी छ। केही ठाउँमा मंसिर ४ गतेदेखि नै र केही ठाउँमा मंसिर ५ गतेदेखि गणना सुरु भएकाले बुधबारसम्म धेरै मतपरिणाम आइसक्ने अनुमान गरिएको छ।

अहिलेसम्म सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेसले १३ ठाउँमा जित दर्ता गर्दा प्रतिपक्षी दल एमाले तीन ठाउँमा विजयी भएको छ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका तीन ठाउँमा जित दर्ता गर्दै विजयको पाइला अगाडि सारेको छ।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले एक ठाउँमा जितेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लेसमेत एक सिट जितेको छ। नागरिक उमुक्ति पार्टीले कैलालीमा एक सिट जितेको छ।

अहिलेसम्म कुन दलले कति सिट जिते ?

राष्ट्रिय स्वतन्त्र पार्टी

सोविता गौतम, काठमाडौं -२

विराजभक्त श्रेष्ठ, काठमाडौं – ८

गणेश पराजुली, काठमाडौं – ७

नेकपा (एमाले)

प्रेमबहादुर महर्जन, ललितपुर-२

कृष्णगोपाल श्रेष्ठ, काठमाडौं-९

डम्बरबहादुर रायमाझी, उदयपुर-२

 

नेकपा (एकीकृत समाजवादी)

शेरबहादुर कुँवर, अछाम-२

राष्ट्रिय प्रजातन्त्र पार्टी

धवलशमशेर राणा, बाँके – २

नागरिक उन्मुक्ति पार्टी
गंगाराम चौधरी, कैलाली-३

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ११ : ०० बजे

केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत

काठमाडौँ – फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

देशभर मनसुनको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

युएफसी फाइटर एलानको हृदयघातले निधन : युएफसीद्वारा शोक व्यक्त

काठमाडौँ – मिक्स मार्सल आर्ट्स (एमएमए) का चर्चित ब्राजिलियन फाइटर

रुसमा युक्रेनको ड्रोन आक्रमण: ७ जनाको मृत्यु, ४० घाइते

मस्को – दक्षिणी रुसको एक व्यस्त समुद्री किनारमा युक्रेनी ड्रोन