एमाले र स्वतन्त्र पार्टी ३-३ क्षेत्रमा विजयी, अन्य दलले कति जिते ? (सूचिसहित) « Khabarhub

एमाले र स्वतन्त्र पार्टी ३-३ क्षेत्रमा विजयी, अन्य दलले कति जिते ? (सूचिसहित)


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मंसिर ४ गते भएको मतदानको मतपरिणाम आउनेक्रम जारी छ। केही ठाउँमा मंसिर ४ गतेदेखि नै र केही ठाउँमा मंसिर ५ गतेदेखि गणना सुरु भएकाले बुधबारसम्म धेरै मतपरिणाम आइसक्ने अनुमान गरिएको छ।

अहिलेसम्म सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेसले १३ ठाउँमा जित दर्ता गर्दा प्रतिपक्षी दल एमाले तीन ठाउँमा विजयी भएको छ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका तीन ठाउँमा जित दर्ता गर्दै विजयको पाइला अगाडि सारेको छ।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले एक ठाउँमा जितेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लेसमेत एक सिट जितेको छ। नागरिक उमुक्ति पार्टीले कैलालीमा एक सिट जितेको छ।

अहिलेसम्म कुन दलले कति सिट जिते ?

राष्ट्रिय स्वतन्त्र पार्टी

सोविता गौतम, काठमाडौं -२

विराजभक्त श्रेष्ठ, काठमाडौं – ८

गणेश पराजुली, काठमाडौं – ७

नेकपा (एमाले)

प्रेमबहादुर महर्जन, ललितपुर-२

कृष्णगोपाल श्रेष्ठ, काठमाडौं-९

डम्बरबहादुर रायमाझी, उदयपुर-२

 

नेकपा (एकीकृत समाजवादी)

शेरबहादुर कुँवर, अछाम-२

राष्ट्रिय प्रजातन्त्र पार्टी

धवलशमशेर राणा, बाँके – २

नागरिक उन्मुक्ति पार्टी
गंगाराम चौधरी, कैलाली-३

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ११ : ०० बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल