कांग्रेस १४ क्षेत्रमा विजयी, ५ ठाउँमा एमाले « Khabarhub

कांग्रेस १४ क्षेत्रमा विजयी, ५ ठाउँमा एमाले


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : प्रतिनिधिसभा चुनावमा नेपाली कांग्रेसले १४ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसले १४ ठाउँमा जित्दा ४२ ठाउँमा अग्रता लिएको छ ।

यस्तै एमालेले अहिलेसम्म ५ क्षेत्रमा मात्रै जित हासिल गरेको छ भने ३८ ठाउँमा अग्रता लिएको छ । यस्तै माओवादीले २ ठाउँमा जित्दा १६ ठाउँमा अग्रता लिएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ४ ठाउँमा जित्दा ४ ठाउँमा अग्रता लिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ४ : २४ बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन